रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट निकाले

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन् । अवस्था नियन्त्रणमा लिन नसक्ने भएपछि प्रशासनले उनलाइ रिहा गरिदिएको हो ।

मंगलबार दिउँसो प्रदर्शनकारीहरूले लामिछानेलाई जेलबाट निकाल्ल नख्खु जेल घेरेका थिए । लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए । उनीमाथि संगठित अपराधको समेत मुद्दा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *