संसदभित्रै छिरे जेन–जी

Share this post :

Facebook
Twitter
WhatsApp

सामाजिक संजाल प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जी बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका छन् । उनीहरुलाई प्रहरीले रोक्ने काम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *