अविरल वर्षाका कारण आज बागलुङको बरेङ गाउँपालिका–३ लिग्दी बस्ने चन्द्रबहादुर खत्री क्षेत्रीको ढुँङ्गा माटोले बनेको २ तले कच्ची गोठ भत्किएको छ । गोठ भत्किदा गोठमा रहेको एउटा गाई र २ वटा बाख्रा मरेका छन् । प्रदेश प्रहरीका अनुसार चौपाया मरे पनि मानविय क्षति भने भएको छैन् । घटना हुदाँ साथ प्रहरी घटनास्थल पुगि उद्दार गरेको थियो ।
Post Views: 61