अविरल वर्षाका कारण आज बागलुङको बरेङ गाउँपालिका–३ लिग्दी बस्ने चन्द्रबहादुर खत्री क्षेत्रीको ढुँङ्गा माटोले बनेको २ तले कच्ची गोठ भत्किएको छ । गोठ भत्किदा गोठमा रहेको एउटा गाई र २ वटा बाख्रा मरेका छन् । प्रदेश प्रहरीका अनुसार चौपाया मरे पनि मानविय क्षति भने भएको छैन् । घटना हुदाँ साथ प्रहरी घटनास्थल पुगि उद्दार गरेको थियो ।
छुटाउनुभयो कि
म्याग्दीका ११ परिवारलाई अन्यत्रै स्थानान्तरण गरियाे
पहिराेका कारण उच्च जाेखिममा रहेका म्याग्दीका ११ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएकाे छ । लगातार परेकाे अविरल वर्षााका कारण अन्नपूर्ण…
पोखरामा पुस्तक समीक्षा प्रतियोगिता तथा पुस्तक प्रदर्शनी हुने
पोखरामा पुस्तक समीक्षा प्रतियोगिता हुने भएको छ । सिएफएन नेपाल र टुकी नेपालको आयोजना र बुकमार्ट पोखरा प्रालिको प्रायोजनमा प्रतियोगिता…
सरकार गठनमा दुवै पक्षको रणनीति
मुख्यमन्त्री पदबाट पृथ्वीुवव्वा गुरुङले राजीनामा दिएपछि गण्डकीमा नयाँ सरकारको गठन प्रकृया सुरु भएको छ । सरकार गठनको लागि सत्तारुढ दल…