विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा भएको छ । शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो । रिक्त स्थानमा प्राधिकरणका प्रमुख मनोज सिलवाललाइ नियुक्त गरिएको छ । सरकारले कुलमान घिसिङलाई हटाएर शाक्यलाई गत २१ चैतमा नियुक्त गरेकाे थियाे । अहिले तिनै घिसिङ सरकारका उर्जामन्त्री छन् ।
Post Views: 18