गएराती खसेकाे सुख्खा पहिराेका कारण नागढुङ्गा–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तगर्त जवाङखोला नजिक पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । सो स्थानमा अहिले पहिरो पन्छाउने काम जारी छ ।
Post Views: 72