एमाले निकट कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन मिति तय

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्य समितिको आठौं बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा असोज २ गते सम्पन्न बैठकले ११ औं राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *