अाईतबार बस्ने प्रतिनिधि सभाकाे वैठकले एमसीसी सम्झाैता अनुमाेदन गर्ने भएकाे छ । अाज विहान बसेकाे सत्ता गठबन्धनकाे वैठकमा सहमति जुटेपछि एमसीसी अगाडि बढाउने निर्णय भएकाे बताईएकाे छ । मन्त्री परिषदकाे वैठकबाट व्याख्यात्मक टिप्पणी पारित गरि संसदमा लैजाने निर्णय भएकाे हाे ।
छुटाउनुभयो कि
अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । रिपोटर्स क्लबको २६…
विद्यार्थी राजनीति, जनयुद्धको मोर्चा र राष्ट्रिय राजनीतिमा खारिएका सुबोध को हुन् ?
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव…
स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन्…