समाज

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रहरीका अनुसार २०८३ असोज १६ गते राति १०ः३५ बजे जाँते बजारबाट पथरीतर्फ…

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख…

वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने

सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको संख्या बढाउन तथा आवश्यक कच्चा पदार्थका रूपमा रहेका जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन र उपयोगका लागि कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय भएको छ।…

वालिङमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

स्याङ्जाको वालिङ नगरपालिका–६ पाडेटारीमा हाईस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । बिहीबार दिउँसो करिब १२ः२० बजे मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको ईभी हाईस र…

पञ्चमी नुहाउने क्रममा आँधीखोलाले बगाएकी महिला मृत फेला

पञ्चमी नुहाउने क्रममा आँधीखोलामा बगेर बेपत्ता भएकी एक महिला मृत अवस्थामा भेटिएकी छन् । स्याङ्जाको वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान करिब ५ः२० बजे पञ्चमीका अवसरमा आँधीखोलामा नुहाउने क्रममा…

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा आराधना गरिँदै

हिन्दु नेपाली महिलाले विशेष धार्मिक श्रद्धाका साथ मनाउने ऋषि पञ्चमी पर्व आज मनाइँदैछ। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा सप्तऋषिको पूजा, आराधना तथा व्रत बस्ने धार्मिक परम्परा छ । ऋषि पञ्चमीका…

२१ बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ। नेपालको अर्थतन्त्रमा विगत केही वर्षदेखि देखिएको शिथिलता तथा पछिल्लो समय भोटेकोशी नदीमा…

बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने

सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ । बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडकहरु सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले…

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड मौज्दात

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ।…

बाढी प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानमा २ अर्ब ३४ करोड आवश्यक पर्ने अनुमान

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ। राष्ट्रिय…

त्रिशूली–मुग्लिन करिडोरका ६ झोलुङ्गे पुल १० दिनभित्र सञ्चालनमा ल्याउने

बाढीका कारण क्षतिग्रस्त त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुल मर्मतलाई सरकारले तीव्रता दिएको छ। क्षति पुगेका २० वटा पुलमध्ये पहिलो चरणमा ६ वटा झोलुङ्गे पुलको मर्मत आगामी १० दिनभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य…

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि उद्धार तथा राहतका लागि परिचालन गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ। कोषमा रहेको रकममध्ये…

बाढीपछि पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनरुत्थानका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय…

अस्पतालबाहिरै सुत्केरी भएको घटनाप्रति स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण, छानबिन टोली राजविराज पठाइयो

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले गम्भीर ध्यानाकर्षण जनाएकी छन्। मन्त्री मेहताले स्वास्थ्य संस्थामा पुग्ने हरेक नागरिकले समयमै उपचार, सम्मान र…

स्याङ्जामा विभिन्न कसूरमा फरार ३ प्रतिवादी पक्राउ

विभिन्न कसूरमा अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालतबाट विभिन्न कसूरमा जरिवाना तोकिएका फरार प्रतिवादीको खोजी…

बढ्यो अमेरिकी डलरको मूल्य

नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ। बुधबार भने…

भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गराउने लक्ष्य, १० मेसिन र ३० जनशक्ति परिचालन

पृथ्वी राजमार्गअन्तर्गत भोटेकोशीको बाढीपछि अवरुद्ध बनेको कृष्णभीर सडकखण्डमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्यसहित सरकारले निर्माणको काम तीव्र बनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा गरेको सम्बोधनमा भदौ मसान्तसम्म कृष्णभीरको…

मेलमिलाप बढे अदालतको मुद्दाको चाप घट्छ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापको अभ्यास बढाउन सके अदालतमा मुद्दाको चाप घट्ने बताएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ…