आज सार्वजानिक विदा

Share this post :

Facebook
Twitter
WhatsApp

संस्कृतिविद् एवं शताव्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले आज सार्वजानिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै आज सवै सरकारी कार्यालय, सार्वजानिक संघसंस्था, विदेशस्थित कुटनीतिक नियोगहरु बन्द रहने जनाएको छ ।
साथै सरकारले आज राष्ट्रिय झण्डा झुकाउने समेत निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ । १०३ वर्षको उमेरमा जोशीको आइतबार विहान निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *