आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि साढे २ करोडको हाराहारीमा मतपत्र छापिएको छन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छापिसकेका छन् ।
जसअन्तर्गत प्रतिनिधिसभाको लागि २ करोड १८ लाख ९८ हजार र प्रदेशसभा निर्वाचनतर्फ १ करोड १७ लाख ८२ हजार ५ सय छापिएको आयोगले जनाएको छ ।
Post Views: 21