माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड) नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेको सार्वजानिक गरेकी छन् । प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ सोमबार खुवाइने कार्यक्रम तय भएको छ ।
Post Views: 32