नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कार पछि हत्या गरिएको निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताएका छन् । पदभार ग्रहणमा उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन दिए ।
ुनिर्मला पन्तलाई न्याय दिन पहल गर्नमा तदारुकता देखाउने विषयमा निर्णयका लागि फाइल तयार गर्न उनले सचिवलाई निर्देशन दिएका हुन् । उपप्रधान तथा गृहमन्त्री लामिछानेले सोमबारै शपथग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।
Post Views: 32