उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएकाे छ । सर्वाेच्च अदालतले शुक्रबार उउनी गैह्र नेपाली भएकाे फंसला गरेकाे हाे । उनले नेपाली नागरिकता प्राप्त गर्न पुन: प्रयास नगरेकाे भन्दै सांसद बन्न अयाेग्य रहेकाे ठहर गरेकाे हाे । याे सँगै उनी उपप्रधान र गृहमन्त्री हुन अयाेग्य हुनेछन् । लामिछाने चितवन निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेको उक्तफपद पनि गएकाे छ ।
Post Views: 22