राष्ट्रिय स्वतन्त्र पार्टीले डा मुकुल ढकाललाई महामन्त्री र प्रवक्ताको पदबाट हटाउने निर्णय गरेको छ । केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो । पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो । असार १९ बसेको केन्द्रीय समितिले उनलाई १ साताका लागि दुवै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
छुटाउनुभयो कि
भरतपुर विमानस्थलकाे टावर नजिकै आगलागी
भरतपुर विमानस्थलकाे टावर नजिक राति आगलागी भएकाे छ । आगलागी नियन्त्रणमा लिएकाे र टावरमा कुनै नाेक्सानी नभएका कारण उडान अवतर्…
अन्ततः हरिशरणको जोखियो मन्त्री पद
संघियताको मर्म विपरीत, मन्त्रीबीच छलफल नगरि सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दै गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण…
वैदेशिक रोजगारीबाट फर्किएर राजनीतिमा सक्रिय हुँदै जनप्रतिनिधि
विहान १० बजे कार्यालय पुगे भने घर फर्किदा जहिल्यै साँझ पर्छ । बेलुका घरमा फर्किने समयको टुंगो हुँदैन् । वडा…