पोखरा महानगरपालिका–३१ किमबेशीका २५ वर्षिय विष्णु थापाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार साँझ पोखरा–३० खुदिखोलामा व्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका थापाका सरुवा तथा संक्रमण अस्पताल शिसुवामा उपचारको क्रममा चिकित्सकले मृत्त घोषणा गरेका हुन् ।
छुटाउनुभयो कि
नक्कली सुन धितोमा राखी कर्जा लिई ठगी गरेका युवा पक्राउ
विभिन्न मितिमा नक्कली सुनका गरगहना धितोमा राखी कर्जा लिएको आरोपमा कास्की प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…
वैदेशिक रोजगारीबाट फर्किएर राजनीतिमा सक्रिय हुँदै जनप्रतिनिधि
विहान १० बजे कार्यालय पुगे भने घर फर्किदा जहिल्यै साँझ पर्छ । बेलुका घरमा फर्किने समयको टुंगो हुँदैन् । वडा…
पोखरा तेस्रोपटक अन्तराष्ट्रिय पर्वतिय क्रस कन्ट्री हुुने
पोखरामा तेस्रोपटक अन्तराष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौड प्रतियोगिता संचालन हुने भएको छ । हिमालयन टुरिजम फोरमले आगामी कार्तिक २२ देखि…