पाैडी खेल्ने क्रममा डुबेर मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

पाेखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पनखाेलामा पाैडी खेल्ने क्रममा २८ वर्षिय युवाकाे मृत्यु भएकाे छ ।
धादिङ त्रिपुरा सुन्दरी-७ घर भई पाेखरा-८ नागढुँगा बस्ने सन्ताेष सिंखडाकाे डुबेर मृत्यु भएकाे सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति अरूण शर्मा पाैडेलले जानकारी दिए ।
गणकाे विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले शवलाई उद्बार गरी पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको एसपी शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *