ताजा खबर

ताजा खबर

चापाकोट नगरपालिकामा काँग्रेसका उम्मेदवार विजयी

यहाँको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका देवबहादुर खाँण (इश्वर) विजयी भएका छन् । नेकपा एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै खाँण विजयी

ताजा खबर

स्मार्ट नगर वालिङको नेतृत्व एमालेका कृष्ण खाँणलाई

स्मार्ट सिटीको रुपमा आफ्नो छुट्टै पहिचान बनाएको वालिङ नगरपालिकाले नेतृत्वमा एमालेका कृष्ण खाँणलाई पाएको छ । निकटतम प्रतिस्पर्धी वालिङ नगरपालिकाकै निवर्तमान मेयर काँग्रेसका दीलिपप्रताप खाँणलाई

ताजा खबर

दोस्रो प्रयासमा काँग्रेसका तुलसी पुतलीबजारको मेयर

यहाँको पुतलीबजार नगरपालिका मेयरमा साविकका प्रतिस्पर्धीबीच यसपल्ट नेपाली काँग्रेसका तुलसीराम रेग्मीले सफलता पाएका छन् । उनले अघिल्लो पटक एमालेबाट निर्वाचित सीमा क्षेत्रीलाई २ हजार ४

ताजा खबर

अर्जुनचौपारी गाउँपालिकामा काँग्रेसका तिवारी निर्वाचन

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश तिवारी विजयी भएका छन् । शेयर बजारमा आफ्नो छुट्टै पहिचान बनाएर राजनीतिमा फड्को मारेका तिवारीले प्रमुख प्रतिद्धन्द्धी नेकपा

स्याङ्जाको विरुवा गाउँपालिकामा एमालेका कुँवर विजयी

प्रमुख प्रतिद्धन्द्धी नेपाली काँग्रेसका डोलराज पोखरेललाई १ सय २६ मतान्तरले पछाडि पार्दै विरुवा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका सूर्य कुवँर विजयी भएका छन् । कुँवरले

कास्कीको अन्नपूर्णमा एमालेका विष्णु केसी विजयी

कास्कीको अन्नपूर्ण गाउँपालिकाे अध्यक्ष पदमा एमालेका विष्णुबहादुर केसी विजयी भएका छन् । उनले अघिल्लोपल्ट कांग्रेसबाट निर्वाचित युवराज कुँवरलाई ७६३ मतान्तरले हराएका हुन् । केसीले ६७२२

ताजा खबर

स्याङ्जाको आँधीखोलामा एमालेका विश्व पौडेल निर्वाचित

यहाँको आँधीखोला गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका विश्व पौडेल विजयी भएका छन् । प्रमुख प्रतिद्धन्द्धी नेपाली का“ग्रेसका प्रेमराज पौडेललाई ८ सय २६ मतले पछाडि पार्दै

स्याङ्जाको फेदीखोलामा दोहोरिए एमालेका सुवेदी

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुवेदी पुनः निर्वाचित भएका छन् । सोमबारको अन्तिम मतपरिणम अनुसार उनले १ सय ३२ को मतान्तरले काँग्रेसका लक्ष्मीप्रसाद बराललाई

स्याङ्जाको भीरकोटमा काँग्रेसका गोविन्द कर्माचार्य विजयी

प्रमुख प्रतिद्धन्द्धी नेकपा एमालेका विश्वनाथ अर्याललाई ८ सय ३५ मतले पछाडि पार्दै यहाँको भीरकोट नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्माचार्य विजयी भएका छन् ।

ताजा खबर

स्याङ्जाको गल्याङमा काँग्रेसका गुरु भट्टराई विजयी

यहाँको गल्याङ नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराई विजयी भएका छन् । कांग्रेस जिल्ला सचिवसमेत रहेका भट्टराईले प्रमुख प्रतिद्धन्द्धी नेकपा एमालेका सूर्यप्रसाद गैह्रेलाई ६

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)