पशुपतिनाथ मन्दिर
नेपालका चार धाममध्ये एक धाम हुन् पशुपतिनाथ मन्दिर । नेपालीकाे मात्रै नभई भारतीय पर्यटककाे पनि पहिराे राेजाई पशुपति मन्दिर नै…
Pratipatra
नेपालका चार धाममध्ये एक धाम हुन् पशुपतिनाथ मन्दिर । नेपालीकाे मात्रै नभई भारतीय पर्यटककाे पनि पहिराे राेजाई पशुपति मन्दिर नै…
तनहुँकाे भिमादस्थित देखिएकाे पहेँलपुर फाँट । भिमादबाट ऋषिङ हुँदै जाने सडक । प्रदेश सरकारबाट निर्माण गरिएकाे उक्त सडक पछिल्लो समय…
पाेखराकाे रमणीय फेवाताल । आन्तरिक तथा बाह्य पर्यटककाे प्रमुख गन्तव्य हाे फेवाताल । आन्तरिक पर्यटकसहित इन्डियन पर्यटककाे यतिबेला घुइँचाे छ…
पोखरा अन्तराष्ट्रिय विमानस्थल आज (आइतबार)देखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा दीप बालेर विमानस्थलको उद्घाटन गरेका छन् ।…
पाेखराकाे निर्माणाधिन विमानस्थल । आगामी पुषवाट उडानकाे परीक्षण गर्ने तयारी भईरहेकाे छ । यसकाे लागि काम धमाधम भईरहुकाे भए पनि…
रामेछापको जिल्ला सदरमुकाम मन्थली बजारसँगै देखिएको तामाकोशी नदी । नदी किनारमा झुलेको पहेँलपुर धानखेती । यही नदीवाट पानीलाई सिँचित गरि…
हरियो जलकुम्भीले यतिबेला फेवातालको स्वरुप नै फेरिएको छ । चाडपर्वको अवसर पारी आन्तरिक या बाह्रय पर्यटकको ओइरो उस्तै छ ।…
आसन्न नवौं राष्ट्रिय खेलकुदको ट्रफी पोखरा आइपुगेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालको किनारमा राखेर ट्रफि सहितको टोलीलाई…
दशैकाे पूर्व सन्ध्यामा घर फर्किनेकाे ताँती छ । घर फर्किनु भन्दा अघि बजारमा किनमेल गर्नेको भीड उस्तै छ । किनमेलकै…
आज साउनको अन्तिम सोमबार । पोखराको केदारेश्वर मन्दिरमा पनि भक्तजनको घुइँचो । पोखरामा जस्तै देशभरका विभिन्न शिवालयमा विहानैदेखि भक्तजनको भीड…