कोरोना परीक्षणको झुटो रिपोर्ट बनाएको आरोपमा भ्रष्टाचार मुद्दा
कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।