एमसीसीको बिरोधमा अखिल भारत नेपाली एकता मंचको ज्ञापनपत्र

अमेरिकी सहयोगको परियोजना “एमसीसी” को विरोधमा
देशको स्वाधीनताको रक्षाका लागि अखिल भारत नेपाली एकता मंचले भारतस्थित नेपाली दूतावास नई दिल्लीका कार्यवाहक महामहिम राजदूत राम प्रसाद सुवेदीलाई ज्ञापन पत्र बुझाएको छ ।

एकता मंचका केन्द्रिय उप महासचिब आरबी खड्काको नेतृत्वमा एक प्रतिनिधि मन्डलमा केन्द्रीय सह कोषाध्यक्ष हरि प्रसाद अर्याल, केन्द्रीय सदस्य मानु श्रेष्ठ, जिवन शर्मा, नारायण बिक, अर्जुन दयाल, सूर्य राना, कमला थापा लगायत राज्य नेतृत्व उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *