भारतमा २४ घण्टामा कोरोनाबाट चार हजार बढीको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस ९कोभिड–१९० का संक्रमितको मृत्यु भएको छ ।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित…


