अन्तवार्ता

आश्वासन बाँडेका छैनौं, गर्न सक्ने काममा मात्रै प्रतिबद्धता जनाएका छौ

बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट रामेछाप जिल्लाको प्रदेशसभा २ का साझा उम्मेदवार हुन् युवराज चौलागाई । २०३५ सालमा रामेछापको साविक गुन्सीभ दौरे गाविस वडा नं. ३ स्वाँरा, हालको सुनापति गाउँपालिका वडा नं. १…

उत्पीडितको पक्षमा सदा क्रियाशील

लमजुङ जिल्ला दोर्दी गाउँपालिका–२ की स्थायी बासिन्दा हुन उर्मिला माझी ‘पौडेल’ । काभ्रेको विकट डाँडापारी क्षेत्रको डाँडागाउँ गाविस हाल खानीखोला गाउँपालिकाको जगथलीमा माझी समुदायको सामान्य परिवारमा बुबा नजरमान माझी र आमा लिलामाया…

पहिलो महिला सभामुख जसले कोर्दैछिन् काठमाडौं–२ को भविष्य

नेपालको पहिलो महिला सभामुख हुन ओनसरी घर्ती । रोल्पा जिल्लाको जंकोट –१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा २०३४ कार्तिक २८ गते जन्मिएकी घर्ती सानैदेखि खेलकुदमा तथा नृत्यमा अभिरुचि राख्ने गर्थिन् ।…

सहरी क्षेत्रमा पर्यटकीय पूर्वाधार, ग्रामीण क्षेत्रमा व्यवसायिक कृषि : विश्वप्रकाश

मंसिर ४ मा हुने आम निर्वाचनको रौनक देशैभरी छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा नेकपा…

९ प्रतिशतले टिकट पाएका छौं, मतदाताले विजेता घटाउनु हुनेछैन

कास्की २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । यो क्षेत्रबाट गएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राजकाजी गुरुङ (करण)लाई पराजित गर्दै विन्दुकुमार थापा निर्वाचित…

पोखरालाई टेक सिटीकोरुपमा अगाडि बढाउँछु

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ र प्रतिपक्ष दल गठबन्धनबाट साझा उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएका छन् । पुराना दलले पुरानै अनुहार चुनावी मैदानमा उतारिरहदा नयाँ पुस्ता पनि चुनावी मैदानमा उत्रिएका…

चोलेन्द्र स्वाभाविक देखिनुभएको छैन: सभामुख सापकोटा

कान्तिपुर टिभी 'टफ टल्क'को 'र्‍यापिड फायर'मा सभामुख अग्निप्रसाद सापकोटा र उक्त टिभीका सम्पादक दिलभुसन पाठकबीचको रोचक संवाद:- दिलभुसन पाठक: कोसँग बढी बिश्वास छ, शिक्षक कि राजनीतिज्ञ? सभामुख सापकोटा: शिक्षक। पाठक: राजनीतिमा परिवर्तन…

जनताले माओवादीलाई नै विश्वास गर्नेछन्

२०४७ सालदेखि संयुक्त जनमोर्चाबाट राजनीतिक यात्रा सुरु गरेका सुनिलस्मृति गाउँपालिका–५ रिझाका स्थायी बासिन्दा मणिराम बुढाथोकी यतिबेला नेकपा (माओवादी केन्द्र) को तर्फबाट अध्यक्ष पदका उम्मेदवार छन् । राजनीतिमा आउनु अघि शिक्षण पेशामा आवद्ध…

विदुरलाई उदाहरणीय नगर बनाउनेछौं

नुवाकोटको विदुर नगरपालिका–७ स्थित तुप्चेकी स्थायी वासिन्दा प्रभा बोगटी माओवादी केन्द्रका तर्फबाट सोही नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिएकी छन् । पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण सानैदेखि राजनीतिमा आवद्ध भएकी उनी माओवादी आन्दोलनका शीर्ष नेतामध्ये…

“अवको नेतृत्व युवाको हो”

नेपाली राजनितिमा युवा नेतृत्वको चर्चा निर्वाचनको बेला अल्लि बढी चल्छ । देशमा सोचे अनुसार विकासले गति लिन नसक्दा पुराना राजनितिक नेतृत्वलाई बिदाई गर्दै युवाले देश र समाजको बागडोर सम्हाल्नुपर्ने बहस चल्ने गर्दछ…

कृषि, पर्यटन, शिक्षा स्वास्थ्य र पूर्वाधार प्राथमिकता

स्याङ्जाको बिरुवा गाउँपालिका स्याङ्जाका प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ कुलराज सुवेदी । जिल्लाको उत्तर पुर्बी भागमा अबस्थित यो गाउँपालिकाले कृषि, पर्यटन, स्वास्थ्य तथा पुर्बाधार बिकासलाइ प्राथमिकतामा राखी महत्वपुर्ण काम गरिराखेको छ । प्रस्तुत…

चुनावी सरकारबाट धेरै अपेक्षा गर्ने होइन्, एमसीसी पास गर्नुपर्छ

जसपाका संघिय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन् । जनचोर्माबाट राजनीतिक यात्रा शुरु गरेका भट्टराई माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा रहेर…

‘पार्टी विभाजन भएको छैन, शुद्धिकरण भएको हो’

नेपालको कम्युनिस्ट पार्टीको इतिहास बोकेको नेकपा एमाले आन्तरिक सत्ता संघर्षकै कारण अन्ततः विभाजन भएको छ । गतवैशाखमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले संसदमा विश्वासको मत परीक्षण गर्दा माधवकुमार नेपाल सहितका असन्तुष्ट…

हामी थप संक्रमितको उपचार गर्न सक्ने अवस्थामा छैनौं

मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापासँग गरिएको कुराकानीको सम्पादित अंशः डा. प्रकाशबहादुर थापा नेपालको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुनः बढ्न थाल्दा नथाल्दै बाँकेको अवस्था कसरी भयावह बन्यो ? पोहोर पनि यही समयमा संक्रमण…