पहिलोपटक घर बनाउनेलाई निःशुल्क निर्माण सामग्रीदेखि ७५ हजारसम्म अनुदान
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित विभिन्न व्यवस्था समेटिएको ऐन दर्ता गराएका छन्। ऐनमा पहिलोपटक घर वा गोठ निर्माण गर्ने नागरिकलाई सरकारले तोकेको मापदण्डअनुसार आवश्यक नदीजन्य तथा प्राकृतिक…



