स्वच्छ र सुन्दर फेवाताल
पाेखराकाे रमणीय फेवाताल । आन्तरिक तथा बाह्य पर्यटककाे प्रमुख गन्तव्य हाे फेवाताल । आन्तरिक पर्यटकसहित इन्डियन पर्यटककाे यतिबेला घुइँचाे छ । यसाे त, बाह्य मूलुकका पर्यटककाे पनि अाेईराे लागेकाे छ ।
पाेखराकाे रमणीय फेवाताल । आन्तरिक तथा बाह्य पर्यटककाे प्रमुख गन्तव्य हाे फेवाताल । आन्तरिक पर्यटकसहित इन्डियन पर्यटककाे यतिबेला घुइँचाे छ । यसाे त, बाह्य मूलुकका पर्यटककाे पनि अाेईराे लागेकाे छ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल आज (आइतबार)देखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा दीप बालेर विमानस्थलको उद्घाटन गरेका छन् । पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन्…
पाेखराकाे निर्माणाधिन विमानस्थल । आगामी पुषवाट उडानकाे परीक्षण गर्ने तयारी भईरहेकाे छ । यसकाे लागि काम धमाधम भईरहुकाे भए पनि विमानस्थल निर्माणाधीनका समस्या भने हल भईसकेकाे छैन् ।
रामेछापको जिल्ला सदरमुकाम मन्थली बजारसँगै देखिएको तामाकोशी नदी । नदी किनारमा झुलेको पहेँलपुर धानखेती । यही नदीवाट पानीलाई सिँचित गरि कृषिमा लगिएको छ । यही नदीवाट लगिएको पानीले खेतीयोग्य जमिन बढेको छ…
हरियो जलकुम्भीले यतिबेला फेवातालको स्वरुप नै फेरिएको छ । चाडपर्वको अवसर पारी आन्तरिक या बाह्रय पर्यटकको ओइरो उस्तै छ । तर, जलकुम्भीका कारण बोटिङ यात्रा असजह छ । जलकुम्भी पन्छ्याउँदै बोटिङ गर्नुपर्ने…
आसन्न नवौं राष्ट्रिय खेलकुदको ट्रफी पोखरा आइपुगेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालको किनारमा राखेर ट्रफि सहितको टोलीलाई स्वागत गरेका थिए । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका ट्रफीलाई विभिन्न मुलुकमा प्रदर्शनका लागि…
दशैकाे पूर्व सन्ध्यामा घर फर्किनेकाे ताँती छ । घर फर्किनु भन्दा अघि बजारमा किनमेल गर्नेको भीड उस्तै छ । पाेखरा चिप्लेढुँगा । किनमेलकै लागि बजार आउने पनि उत्तिकै छन् । स्कुल, कलेज…
आज साउनको अन्तिम सोमबार । पोखराको केदारेश्वर मन्दिरमा पनि भक्तजनको घुइँचो । पोखरामा जस्तै देशभरका विभिन्न शिवालयमा विहानैदेखि भक्तजनको भीड लागेको छ । भगवान् शिवजीको महिना भनेर चिनिने साउनमा विशेषगरी महिलाले बढी…
पोखराको बजार क्षेत्र यतिबेला रंगीन छ । विगतका वर्षमा रंगीन नपाएका घरहरुमा यसवर्ष छुट्टै रौनक देखिन्छ । होली खेल्ने महिला, केटोकटी, पुरुषका छुट्टाछुट्टै समुह छन् । हातमा अविरका पोका लिदै विहीबार वेपर्वाह…
पाेखरामा दिउँसो परेकाे असिना पानीले पाेखरा सेताम्मे बनेकाे छ । असिनाकाे कारण जनजिवन समेत प्रभावित बनेकाे छ । पाेखराका अधिकांस सडम सेतै बनेका छन् । सडकमा बाक्लाे असिना जमेकाे छ । सडक…
हिमाली जिल्ला सोालुखुम्बुमा रातिदेखि भारी हिमपात भईरहेको छ । दुई दिनदेखि मौसमममा खराबी आएपनि हिमपात भने गएरातिबाट शुरु भएको हो । जिल्लाको हिमाली तथा उच्च पहाडि क्षेत्रमा बाक्लो मात्रामा हिमपात भईरहेको हो…
पुस-३० अर्थात अाजबाट रिलिज हुँदै गरेकाे चपलि हाईट-३ काे फिल्म देशभरका फिल्म हलबाट देखाईएकाे छ । प्रतिभावन चपलिहाइट-३ का नायक प्रतिकमान श्रेष्ठ चपलि हाईट-३ को शो मा पोखरा ट्रेड मल को चलचित्र…
माैसम परिवर्तनसँगै केही दिनदेखि देशभर चिसाे बढेकाे छ । बुधबार राती पानी परेसँगै देशभर हिउँ परेकाे छ । हिउँ परेपछि जनजिवन प्रभावित बनेछ । तर, मुस्ताङका जनता भने हिउँ परेपछि खुशि बनेका…
पछिल्लोसमय पोखरामा सवारी साधनको संख्या बढ्दै गएपछि ट्राफिक जाम पनि बढ्न थालेको छ । राजमार्ग मात्र नभई पोखराका प्रत्येक चोकमा उत्तिकै भीड लाग्छ । साँघुरा सडक । पैदलयात्रीलाई ओहोरदोहोर गर्न पनि सास्ती…
पानीले भरिभराउ फेवाताल । तालमाथि डुंगैडुंगा । दशैको समय घुम्न आउने आन्तरिक पर्यटकले पोखराको फेवाताल भरिभराउ छ । देशको विभिन्न ठाउँबाट घुम्न आउनेको ओइरो लागेको छ । [caption id="attachment_15546" align="alignnone" width="300"] पोखराको…
स्याङ्जाको वालिङ नगरप्रमुख दिलिपप्रताप खाँड गह्रौं प्राथमिक अस्पताल वालिङमा उपचाररत कोभिड-१९ का संक्रमितको अवस्था बुझ्दै । काेभिडका विरामीकाे उपचारका लागि तयार पारिएको आइसोलेसन सेन्टरकाे पनि अनुगमन गरेका थिए । अनुगमनकाे क्रममा गह्रौं…
पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित निर्माण गरिएको आकाशेपुल । यो पुल गण्डकी प्रदेशकै पहिलो आकाशेपुल हो । पुल आधुनिक डिजाइनले बनाइएको हुदाँ फोटो खिच्न र टिकटक बनाउनको लागि आकर्षण बन्दै गएको छ । २…
गण्डकी प्रदेश सरकारले पहिलोपटक स्याङ्जाको भीरकोट नगरपालिका–२ स्थित दहथुम माध्यामिक विद्यालयमा अफलाइनबाटै विद्यार्थीको लागि पठनपाठन सुरु गरेको छ । गण्डकी प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले बालबालिकाका लागि अनलाइन/अफलाईनमा आधारित…