राजनीति

मन्त्रिपरिषद्का ६ निर्णय : १५३ पीडितलाई क्षतिपूर्ति, उच्च तहका कर्मचारीको बढुवा

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २१ गते बसेको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र उच्च तहका कर्मचारीको बढुवा गर्नेसम्मका महत्वपूर्ण निर्णय गरेको छ।…

दीर्घकालीन महत्वका निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सरकारबाट एमाले बाहिरिएपछि अल्पमतको सरकार चलाइरहेका पाण्डेलाई सर्वोच्च अदालतले दिर्घकालिन महत्व निर्णय गर्न अंकुश लगाएको हो ।…

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। लामाले जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनी…

राप्रपा गण्डकी अध्यक्षमा अर्जुन खनालद्वारा उम्मेद्वारी घोषणा, युवा ऊर्जा र अग्रजको अनुभव जोड्ने प्रतिबद्धता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश अध्यक्ष पदमा अर्जुन खनालले उम्मेद्वारी घोषणा गरेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गरेका खनालले बदलिँदो राजनीतिक परिस्थिति…

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजेबाट सुरु भएको हो। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’…

सर्वोच्चको ठूलो फैसला, अब विधवाले अर्को विवाह गरे पनि अंश फिर्ता गर्न नपर्ने

सर्वोच्च अदालतको संवैधानिक इजलासले विधवाले पुनः विवाह गरेपछि अंशबापत प्राप्त सम्पत्ति अघिल्लो पतितर्फका छोराछोरीलाई दिनुपर्ने कानुनी व्यवस्था बदर गरेको छ। मुलुकी देवानी संहिता, २०७४ को दफा २१४ (२) लाई संविधानसँग बाझिएको ठहर…

स्याङ्जा–१ कांग्रेस क्षेत्रीय सभापतिमा डोलराज पोखरेल निर्वाचित

स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको सभापतिमा डोलराज पोखरेल (डी.आर.) निर्वाचित भएका छन् । अन्तिम मतपरिणामअनुसार पोखरेलले ८३० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी रामचन्द्र…