प्रदेश

गण्डकीमा मन्त्रिपरिषद विस्तार, ४ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्री परिषद विस्तार गरेका छन् । गण्डकीका प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनिताको शपथ गराइन् । शपथ लिनेमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल…

अनलाइन प्रणालीबाट कक्षा ८ को नतिजा प्रकाशन

यहाँको फेदीखोला गाउँपालिकाले अनलाइन प्रणालीबाट कक्षा ८ को नतिजा प्रकाशन गरेको छ । शिक्षालाई गुणस्तरीय तथा टेक्नोलोजीसापेक्ष बनाउन विभिन्न प्रविधि तथा सफ्टवयरको प्रयोग गर्दै आएको गाउँपालिकाले गत बर्षको अभ्यासलाई निरन्तरता दिएको हो…

वालिङको कपासे गाउँ सिल

स्याङ्जाको वालिङ नगरपालिका–१४ स्थित कपासे गाउँमा मास्क वितरण गर्दै नगरप्रमुख दिलीपप्रताप खाँड लगायत । तस्बिर प्रतिपत्र । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि यहाँको वालिङ नगरपालिका–१४ को कपासे गाउँलाई सिल गरिएको छ…

गैरकानुनी रुपमा संचालन गरिएको ल्यावमा शिल

पोखराको पृथ्वीचोकस्थित गैरकानुनी रुपमा संचालन गरिएको ल्यावमा शिल गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको नेतृत्वमा सोमबार गएको अनुगमन टोलीले शिल लगाएको हो । गत पुष २७ देखी संचालनमा…

विज्ञप्तीमार्फत अक्सिजन लगायत उपकरणको व्यवस्था गर्नुपर्ने माग

गण्डकी प्रदेशमा स्वास्थ्य उपकरण, स्वास्थ्यकर्मी तथा अक्सिजनको आपूर्ति तथा भण्डारणको सहज व्यवस्था मिलाउन माग गर्दै नागरिक समाजले प्रेस विज्ञप्ती जारी गरेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको जेठ १ सम्मको तथ्यांक अनुसार…

वालिङमा सञ्चालनमा आयो आईसोलेसन केन्द्र

वालिङ नगरपालिकाले निर्माण गरेको अक्सिजनसहितको आईसोलेसन केन्द्र बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । वालिङस्थित गह«ौं प्राथमिक अस्पतालमा अक्सिजनसहितको ३५ शैयाको आईसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।अस्पतालमा निर्माणाधिन भवनमा सञ्चालनमा…

मुख्यमन्त्री नियुक्तिप्रति आपत्ति जनाउदै चार दलको संयुक्त विज्ञप्ति

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आज पृथ्वीसुव्वा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै पद गोपनियताको शपथ खुवाएकी छन् । यता, मुख्यमन्त्री दावी गरेको कांग्रेस, माओवादी केन्द्र, जसपा…

राजमोका सांसद शाहीले भने, ‘मेरो चरित्र हत्यो भयो, मैले हस्ताक्षर गरेको हुँ

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफ्नो चरित्र हत्या गरिएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले चार दलको गठबन्धनको पक्षमा हस्ताक्षर गरेको बताएका छन् । आफ्नो नाममा निकालिएको विज्ञप्ती झुटो रहेको बताएका…

राजमोका शाहीले भने, ‘म गठबन्धनमा छैन’

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि गठबन्धनलाई सहयोग गरेको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू कुनै पनि गठनबन्धनमा नरहेको बताएका छन् । चार दलको गठबन्धनमा आफ्नो हस्ताक्षर रहेको प्रति आपत्ति जनाउदै उनले…

मुख्यमन्त्रीमा दाबी पेश गर्दै चार दलीय गठबन्धनले पत्र बुझाउने

गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाउने भएको छ । प्रदेश प्रमुख सीता पौडेल समक्ष बहुमतको दाबी गर्दै पत्र बुझाउने तयारी भएको माओवादी केन्द्रका संसदीय…

गण्डकी प्रदेश सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले सोध्यो स्पष्टीकरण

पार्टीको निर्णयलाई उल्लंघन गर्दै संसदीय दलका नेतासमेत रहेका थापाले सत्तारुढ दल एमालेलाई नै साथ दिने भएपछि राजमोले उनलाई स्पष्टीकरण सोधेको प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए । उनका अनुसार सांसद थापाले पार्टी केन्द्रीय…

गण्डकीमा एमाले बलियो

जनमोर्चाका थापाले नयाँ सरकार गठनमा हस्ताक्षर नगर्ने गण्डकी प्रदेशमा निर्णायक भुमिकामा रहेको राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले नया“ सरकार गठनमा हस्ताक्षर नगर्ने भएपछि सत्तारुढ दल एमाले बलियो देखिएको छ । राजमोका सांसद कृष्ण…

गण्डकीमा थप ११ कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तीका अनुसार पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका…

राजमोको निर्णय कुर्दै विपक्षी

फकाउदै एमाले ‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे, सर्वोच्च अदालतले पुनःस्र्थापित ग¥र्यो । अव त प्रतिगमन हटेन र ?’ विपक्षी दलसंग भेटघाट गर्दै राष्ट्रिय जनमोर्चा पार्टीका सांसद कृष्ण थापाले भने, ‘समय बा“की छ,…

गण्डकीमा जनमोर्चामा विग्रह : दलको नेतालाई थाहै नदिई ह्विप जारी

पोखरा । गण्डकीमा सरकार बनाउन निर्णायक मानिएको जनमोर्चाभित्र विग्रह देखिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभत्र नयाँ सरकार गठनको आह्वान गरेकी छन् ।…

जनमोर्चाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मौखिम रुपमा वैशाख १ मा फिर्ता लिएको बताएपनि आधिकारीक रुपमा आज फिर्ता लिएको हो । प्रदेशसभा सचिवालयमा सरकारलाई दिएको समर्थन…

सरकार गठनमा दुवै पक्षको रणनीति

मुख्यमन्त्री पदबाट पृथ्वीुवव्वा गुरुङले राजीनामा दिएपछि गण्डकीमा नयाँ सरकारको गठन प्रकृया सुरु भएको छ । सरकार गठनको लागि सत्तारुढ दल एमाले र विपक्षी दल रणनीति बुन्दै छन् । मुख्यमन्त्रीले आइतबार राजीनामा दिएपछि…

नवलपुरको कांग्रेस पार्टी कार्यालयमा आइसोलेसन सेन्टर बनाइने

जनताको स्वास्थ्यप्रती गम्भीर बन्न कांग्रेसको आग्रह नेपाली कांग्रेस नवलपुरले आफ्नो पार्टी कार्यालय आइसोलेसन सेन्टर बनाउन दिने भएको छ । कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेका अनुसार शनिवार बसेको पार्टीको वैठकले कोभिडका विरामीलाई मध्येनजर…