फेवातालमा डुँगा वेपत्ता
फेवातालमा सवार डुँगा वेपत्ता भएकाे छ । शनिबार दिउँसो लागेकाे हावाहुरीका कारण डुँगा वेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । डुँगामा सवार चार जनाकाे सकुशल उद्दार गरिएकाे छ भने डुँगामा कति सवार थिए…
फेवातालमा सवार डुँगा वेपत्ता भएकाे छ । शनिबार दिउँसो लागेकाे हावाहुरीका कारण डुँगा वेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । डुँगामा सवार चार जनाकाे सकुशल उद्दार गरिएकाे छ भने डुँगामा कति सवार थिए…
गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलको जागिर धमाउन ऐन संशोधन गरेको भए पनि त्रुटी भेटिएको छ । गण्डकी प्रदेशसभाबाट ‘केही गण्डकी प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक’ फागुन ३ गते पारित भएको…
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । केन्द्रमा फेरिएको राजनीतिक समीकरणसंगै गण्डकी प्रदेश सरकारसमेत ढल्ने निश्चितजस्तै भइरहेको बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख…
गृहमन्त्री भएको १३ दिनपछि पदमुक्त भएका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएको दुई महिना नपुग्दै सरकारबाट बाहिरीने निश्चितजस्तै छ । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रमा सरकारबाट बाहिरियो ।…
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक बुद्धिराज गुरुङले नेपालका लागि जापानी दुतावासका द्धितिय सचिव योसिमुरा केन्जीसंग भेटघाट गरेका छन् । गण्डकी प्रदेशमा जापानीज नागरिकको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा…
वालिङ नगरपालिका–७, केवरेभञ्याङस्थित ताप्केमा मगर भवनको शिलन्यास गरिएको छ । मगर दिवसको अवसर पारी भवनको शिलन्यास गरिएको हो । पूर्व प्रदेश मन्त्री दीपक चर्ती मगरले भवनको शिलन्यास गरेका हुन् । १० लाख…
जवरजस्ती करणी अभियाेगमा दावी नपुग्ने भन्दै उच्च अदालत पाेखराबाट सफाई पाएका कलाकार पूर्णविक्रम (पल) शाह साेमबार जिल्ला कारागार तनुहँबाट रिहा भएका छन् । बाल यौन दुरुपयोगको अभियोगमा पूर्वी नवलपरासी जिल्ला अदालतबाट दोषी…
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघको नवौ साधारण सभा तथा छैठो अधिवेशनले अध्यक्षमा सुरज श्रेष्ठ चयन गरेकाे छ । आइतबार पाेखरामा सम्पन्न प्रादेशिक अधिवेशनमा महासचिवमा विक्रम पाेखरेल निर्वाचित भएका छन् ।…
तीनै तहका सरकारले प्राथमिकतामा पूर्वाधार राखेकाे सराेकारवालाले बताएका छन् । आमा मिलन केन्द्र कास्कीको आयाेजनामा स्थानीय तहकाे याेजना तर्जुमा प्रकृयामा नागरिक सहभागिता कार्यक्रममा सराेकारवालाले अब स्वास्थ्य, शिक्षा केन्द्रित बजेत ल्याउनुपर्ने बताएका थिए…
पोखरामा पहिलोपटक मुखको क्यान्सरको शल्यक्रिया गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको शल्यक्रिया गरिएको हो । अस्पतालका निर्देशक भरतबहादुर खत्रीका अनुसार २९ माघमा पर्वतका ५४ वर्षीय पुरुषको…
जिल्ला अदालत कास्कीबाट फैसला भई सजाय भुक्तानको लागि फरार रहेका विभिन्न मुद्दाका १३ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कास्की र मातहतका प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा…
शिक्षा सेवा आयोग, लोकसेवा आयोगले अपांगता भएका व्यक्तिको लागि कोटा छुट्याएको छ । तर, उक्त कोटाका लागि सरकारले वितरण गरेको ‘क’ र ‘ख’ वर्गको परिचयपत्र अनिवार्य छ । कोटाका आधारमा जागिर खानको…
पाेखरीमा डुवेरे पोखरा महानगरपालिका-५ पर्स्याङमा एक बालककाे मृत्यु भएकाे छ । पाेखरीमा उनी मृत भेटिएका हुन् । सोमबार बेलुकाबाट हराएका ४ वर्षीय सुहौन केसी खुडेपोखरीमा मृत भेटिएका हुन् ।सोमबार बेलुका ७ बजेतिर…
स्याङ्जाको वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्रि सडकखण्डमा ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिनेट तल खस्दा चालक र सहचालकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा यहाँको चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षिय नविन सुनार (चाकल)…
गण्डकी प्रदेश सरकारले बनाएका कतिपय विधेयक संसदीय समिति नगई सभाबाट मात्रै पास भएका छन् । गण्डकी प्रदेशसभाको वैठक बसेको डेढ महिना पुग्दासमेत प्रदेशसभा अन्तर्गतका संसदीय समिति गठन हुन नसक्दा विधेयक सभाबाट पास…
गण्डकी प्रदेश सरकारले पाँचौ स्थापना दिवस –२०७९ मनाएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौ वर्ष पूरा भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा आज (बिहीबार) स्थापना…
मन्त्रालयका प्रशासनिक काम सचिव तथा कर्मचारीले सम्हाल्छन् । माघ २२ मा प्रदेशसभाको वार्षिकोत्सवमा बोल्दै मुख्यमन्त्री खगराज अधिकारीले भने, ‘प्रदेशमा कर्मचारीको दरबन्दी के कति हो ? एकिन थिएन । तथ्यांक नभएपछि काम गर्न…
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेको भागमा दिन नहुने बताएका छन् । बुधबार पोखरामा संचारकर्मीसँग भेटघाट गर्दै अध्यक्ष नेपालले सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, निर्वाचन, अख्तियार लगायतमा एमालेकै प्रतिनिधि…