आवश्यक पर्यो भने ५ घण्टा मात्र होइन, अख्तियारसँग ५ वर्ष सोधपुछ गर्छौं : प्रधानमन्त्री शाह
प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठका नेता वालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएकोबारे स्पष्टीकरण दिएका छन् । भरतपुरमा आइतबार रास्वपाको…