ताजा खबरसमाचारहेडलाइन

गाडीमा वीरगन्ज जाँदै गरेका दुर्गा प्रसाईँ चाल्नाखेलबाट पक्राउ

नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेको छ । प्रहरीले प्रसाईंलाई केही बेरअघि काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो…