‘आफै पार्टीको विधान विपरित काम गर्ने, हामीलाई स्पष्टीकरण सोध्ने ?’

post-144

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओली आफैले पार्टी विभाजनको रेखा कोरेको बताएका छन्। माधव नेपाल पक्षको विद्यार्थीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओलीले पार्टीको विधान विपरित काम गर्दै आफ्ना गुटका मान्छेलाई बोलाएर केन्द्रीय कमिटीमा मनोनयन गरेर पार्टी विभाजनको रेखा कोरेको बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *