भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । राघवप्रसाद भट्नागर शुक्रबार नेपाल आइपुगेका हुन् । उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले बताएको छ । ‘रअ’का नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि भट्नागर नियुक्त भएका हुन् । दूतावासको कन्सुलर विङमा बसेर उनले जिम्मेवारी सम्हाल्नेछन् ।
छुटाउनुभयो कि?
धुलिखेल जिपलाइनमा प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन्। प्रचण्ड बिहीबार सिन्धुपाल्चोकको…
प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग संसद वैठकमा प्रश्नोत्तर कार्यक्रम राखिने भएको छ । भदौ १२ गते प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर…
स्वच्छ प्रशासनको नयाँ संकल्प: वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह’ मनाइने
सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’…