मोटरसाइकल अनियन्त्रित हुदाँ कास्कीमा एक जनाको मृत्यु भएको छ । माछापपुच्छ्रे गाउँपालिका–८ लुम्लेका १८ बर्षिय लक्की विकको सोही वाडको ठाँटीस्थित रिभानबाट लुम्लेतर्फ जादै गर्दा ग १४ प ९७५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोकिएको थियो । घाइते विकलाई उपचारको लागि फिस्टेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारको क्रममा विकको मृत्यु भएको हो ।
छुटाउनुभयो कि
चोरी गरेको नगदसहित युवा पक्राउ
पोखरा महानगरपालिका–१४ विपिमार्गमा रहेको चुलो सेवा प्रालिमा चोरी गरेको आरोपमा युवा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट सादा…
कलाकार पल शाह रिहा
जवरजस्ती करणी अभियाेगमा दावी नपुग्ने भन्दै उच्च अदालत पाेखराबाट सफाई पाएका कलाकार पूर्णविक्रम (पल) शाह साेमबार जिल्ला कारागार तनुहँबाट रिहा…
स्याङ्जा १ मा राजुको सुरुवाती अग्रता
स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका उम्मेदवार राजु थापाले सुरुवाती अग्रता लिएका छन् । सोमबार दिउ“सो ३ बजेबाट…