स्याङ्जा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २० बर्षपछि पक्राउ गरेको छ । २०५८ पुष १७ गते राती अर्जुनचौपारी गाउँपालिका–२ का झलकबहादुर रोकाहालाई कर्तव्य गरी मारेको आरोप लागेका र वारदात पश्चात फरार भई भारतमा लुकीछिपी बस्दै आएका सोही ठाउँका ५२ बर्षिय पोतबहादुर रोकाहालाई विषेश सूचनाको आधारमा असोज ३० मा पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ । पक्राउपछि उनलाई जिल्ला अदालतमा हाजिर गराई कैद सजाय भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
छुटाउनुभयो कि
जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
जवरजस्ती करणीको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत कार्तिकमा १५ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले…
उपसभामुखमा विना थापा निर्वाचित
गण्डकी प्रदेशसभाकाे उपसभामुख पदमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन् । आज भएकाे प्रदेशसभा वैठकमा ३२ मत ल्याएर थापा…
करिव ८ किलो गाँजासहित पक्राउ
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ का २३ बर्षिय पवन जिसी ७ किलो ५ सय ग्राम गाँजासहित विहीबार पक्राउ परेका छन् । अर्जुनचौपारीको…