गैडाको आक्रमणबाट नवलपुरमा ६५ बर्षिय बृद्धाको मृत्यु भएको छ । बुधबार दिउँसो नवलपरासी पूर्व कावालसोती नगरपालिका–१५ सेरगञ्जका रेशमलाल महतोलाई घर नजिकैको चौरमा बसिरहेको अवस्थामा अचानक गैडाले आक्रमण गर्दा घाइते महतोको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुटाउनुभयो कि
‘शिक्षा क्षेत्रमा सुधार गर्ने समय घर्किन लाग्यो’
हालै सार्वजानिक भएको कक्षा १२ को परीक्षाफल सन्तोषजनक देखिएन् । सार्वजानिक नजिता हेर्दा ५२ प्रतिशत परीक्षार्थी अनुर्तिण भएका छन् ।…
काठमाडौंबाट पोखरा आएका विमान बाटोबाटै फर्किए
काठमाडौँबाट पोखरा आएका दुई वटा जहाज बाटोबाटै पुनः काठमाडौँ फर्किएका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या भएपछि पोखरामा अवतरण…
आजदेखि १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोनाविरूद्धको खोप लगाइँदै
सरकारले आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…