बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र १ लाख ८ हजार नगद जरिबाना फैसला भई हालसम्म फरार रहेकी पोखरा महानगर–१३ मियापाटनकी ४० वर्षिय रबिना खातुनलाई पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले सोमबार पक्राउ गरेको हो । उनलाई पक्राउ गरिकै दिन फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।
छुटाउनुभयो कि
गण्डकीमा पाँच वर्षमा सडक दुर्घटनामा १ हजार ६३ जनाको मृत्यु
गण्डकी प्रदेशमा पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा परी १ हजार ६३ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२…
दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैनः मुख्यमन्त्री
दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव नहुने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बताएका छन् । लामोसमयको अवरोधपछि दुम्कीबास त्रिवेणी सडकखण्ड…
जहाज खरिदका लागि टेन्डर आह्वान
इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत नेपाल वायु सेवा निगमले तीन वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरेको छ । ५…