स्याङ्जा प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेको जीपलाई नियन्त्रयामा लिएको छ । मंगलबार साँझ भीरकोट नगरपालिका–२ बयरघारीस्थित सवारी साधन चेकजाँच गर्ने क्रममा बयरघारीबाट बलामडाँडा जादै गरेको ग३च ४६३ नम्बरको जीपलाई नियन्त्रणमा लिएको हो । ५ सिट क्षमता भएको महेन्द्र बलेरो जीपले २९ जना यात्रु बोकेको प्रहरीले जनाएको छ । प्रहरीले जीप चालक बलामडाँडाकै ३७ वर्षिय जवालदिन मियाँलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
छुटाउनुभयो कि?
अर्थ विविध काेषकाे रकम पनि खर्चियाे
चालू आर्थिक वर्षकाे लागि गण्डकी प्रदेश सरकारले ल्याएकाे कुल बजेटमध्ये ३ अर्व २९ कराेड रूपैयाँ अर्थ विविध काेषमा राखेकाे थियाे…
गण्डकीमा बजेट खर्च ६६ प्रतिशत
गण्डकी प्रदेश सरकारले बजेट खर्च गर्ने लक्ष्य ८० प्रतिशत भन्दा बढी थियाे । तर, सरकारले उक्त लक्ष्य भने भेटाउन सकेन…
दाहालको कदमले जगाएको आशा
नक्कली भुटानी शरणार्थी प्रकरण राजनीतिक तहमा अनुसन्धान सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको गिर्दो शाखमा ब्रेक लागेको छ । पुस ११…