स्याङजामा ४५ प्रतिशत मत खस्यो

शुक्रबार विहान ७ बजेदेखी भएको मतदानमा दिउसो साढे २ बजेसम्म ५३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कालीगण्डकी गापामा ५२, गल्याङ नपामा ६०, चापाकोट नपामा ४५, पुतलीबजार नपामा ६०, फेदीखोला गापामा ५१, वालिङ नपामा ५५, हरिनास गापामा ५२, आधीखोला गापामा ५२, अर्जुनचौपारी गापामा ४६, भीरकोट नपामा ५२ र विरुवा गापामा ४६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *