पोखरा महानगरपालिका–३नारायणथानस्थित सेतीनदीमा किशोरी हाम फालेकी छन् । बुधबार दिउ“सो १२ बजेर ४५मिनेट जादा“ धादिङ निलकण्ठ नगरपालिका–५ घर भई हाल पोखरा–१ अधिकारी टोलमा बस्दैआएकी १८ वर्षिय कन्चन अवस्थी हाम फालेको जिल्ला प्रहरी कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार किशोरी भेटिएकी छैनन् । उद्दार टोलीद्धारा खाजी भइरहेको उनले बताए । अवस्थी पिएनक्याम्पसमा बीएसी पहिलो वर्षमा अध्ययनरत थिइन् । प्रहरीका अनुसार उनले मानसिक रोगकोऔषधी सेवन गर्दै आएकी थिइन् ।
छुटाउनुभयो कि
सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै
अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका खोला तथा नदीमा बाढी आएको छ। बाढी र पहिरोमा परेकाहरूलाई सरकारले हेलिकप्टरबाट उद्धार गर्ने…
विवाहको उमेर घटाउन कानुन संशोधन
सामान्यतयाः विवाहको उमेर कानुनले २० वर्ष तोकेको छ । विवाह गर्ने सो उमेरलाई घटाउन सरकार कानुन संशोधनमा लागेको छ ।…
‘सम्पत्ति छानबिन आयोग’काे औपचारिक रूपमा कार्य प्रारम्भ
मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा कार्य प्रारम्भ…