स्याङ्जाको आँधीखोला गाउँपालिका–२ रंगेठाटीका ६१ वर्षिय देवनारायण सार्कीको भीरबाट लडेर मृत्यु भको छ । घरवाट २ किलोमिटर टाढा रहेको खरबारीमा शनिवार विहान घाँस काट्ने क्रममा अचानक ८० मिटर तल लडेका सार्कीको घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।
घाँस काट्ने क्रममा लडेर मृत्यु
स्याङ्जाको आँधीखोला गाउँपालिका–२ रंगेठाटीका ६१ वर्षिय देवनारायण सार्कीको भीरबाट लडेर मृत्यु भको छ ।




