प्रदेश

स्याङ्जामा चट्याङ लागेर युवाकाे मृत्यु

साेमबार राती परेकाे चट्याङका कारण स्याङ्जामा एक युवाकाे मृत्यु भएकाे छ । आँधीखोला गाउँपालिका-१ माझकटेरीका ३० वर्षिय किसान बर्देवाको मृत्यु भएकाे हाे ।

साेमबार राती परेकाे चट्याङका कारण स्याङ्जामा एक युवाकाे मृत्यु भएकाे छ । आँधीखोला गाउँपालिका-१ माझकटेरीका ३० वर्षिय किसान बर्देवाको मृत्यु भएकाे हाे । घरमै सुतिरहेकाे अवस्थामा  मृत्यु भएकाे स्थानीय शिव ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार