सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जावाट २०७८ कार्तित ३० गते १ वर्ष ५ महिना २१ दिन कैद सजाय तोकिएपछि फरार रहेका पाल्पाको रम्भा गाउँपालिका–२ का ३८ वर्षिय राजकुमार दर्जीलाई स्याङ्जा प्रहरीले सोमबार पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा सादा पोसाकमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । कैद भुक्तानको लागि मंगलबार जिल्ला कारागार पठाइएको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
छुटाउनुभयो कि
दोस्रो पञ्चवर्षिय योजनामा जुट्दै योजना आयोग
प्रथम पञ्चवर्षिय योजना चालु आर्थिक वर्षमा सकिदै छ । गण्डकी प्रदेश नीति तथा योजना आयोग यतिबेला दोस्रो पञ्चचवर्षिय योजनाको तयारीमा…
खाता खोल्दै काँग्रेस, मुस्ताङमा योगेश गौचन विजयी
नेपाली काँग्रेसले प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको छ । मुस्ताङमा काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । देशभरका १६५…
जनमोर्चाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मौखिम रुपमा वैशाख १ मा फिर्ता लिएको बताएपनि…