प्रदेश

१०० मतदान केन्द्र अपांगमैत्री बनाइने

निर्वाचन आयोगले १०० मतदान केन्द्रलाई अपांगमैत्री बनाउने निर्णय गरेको छ ।

मन्त्री र स्थानीय तहका पदाधिकारीले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण

निर्वाचन आयोगले १०० मतदान केन्द्रलाई अपांगमैत्री बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्था गरिने निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार