स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा पुन मतदान गर्नुपर्ने माग गरेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत स्वतन्त्र उम्मेदवारले पुनः मतदानको माग गरेका हुन् । नेपाली काँग्रेसले यस क्षेत्रका विभिन्न स्थानमा रहेका बुथ कव्जा गरी एकलौटी तरिकारले मतदान गरेको भन्दै जनताले स्वंम मतदान गर्नुपर्ने मागसहित पुनः मतदानको माग गरेका हुन् । सोमबार वालिङमा संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै एमालेको तर्फवाट उम्मेदवार बनेकी पद्माकुमारी अर्यालले पुनः मतदान नहुदाँसम्म मत गणना अघि नबढ्ने बताइन् ।
छुटाउनुभयो कि
जनगणना राष्ट्रपति भवनबाट शुरु
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी छन् । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति…
दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैनः मुख्यमन्त्री
दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव नहुने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बताएका छन् । लामोसमयको अवरोधपछि दुम्कीबास त्रिवेणी सडकखण्ड…
वालिङमा बाँस उद्योग सञ्चालन गरिने
स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत आँधीखोला किनारमा बाँसको उद्योग संचालन गरिने भएको छ । आँधीखोला नजिक रहेका बाँसका सामग्री उत्पादन गर्न उद्योग…