यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै नयाँगाउँमा दुर्घटना भएको छ । स्थानीयले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जलमा सार्वजानिक गरेका थिए । विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।
छुटाउनुभयो कि
स्वस्थानी व्रत आजदेखि सुरू
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ।…
२१९ जनामा कोरोना भाइरस पुष्टि,
पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय ८० जनाको पीसीआर…
१५ सय मेगावाटसम्म पीपीए खुलाउने निर्णय
नेपाल विद्युत् प्राधिकरणले १५ सय मेगावाटसम्मको विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनामा…