गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसमक्ष शपथ लिए । पोखरा–२६ बरालडाँडा घर भएका बराल काठमाडौंमा वकालत गर्दै आएका थिए । मुख्यमन्त्री खगराज अधिकारीनिकटका बरालले कानुनमा स्नातक र राजनीति शास्त्रमा मास्टर डिग्री गरेका छन् । उनले केही समयअघि मात्रै वरिष्ठ अधिवक्ताको उपाधि पाएका हुन् ।
छुटाउनुभयो कि
पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते
पोखरामा सम्पन्न फिसटेल रेसिङ कप २०२३ को उपाधि अजय तामाङले जितेका छन् । आइतबार पोखरा रंशगशालामा सम्पन्न ३८ जना वाइकर्सहरुलाई…
धाैलागिरी अस्पतालमा सिटीस्क्यान सेवा सुरु
धाैलागिरी अस्पतालमा सिटी स्क्यान सेवा शुक्रबारदेखि सुरु भएको छ । बाग्लुङ, पर्वत, म्यादी लगायतका बिरामीलाई लक्षित गरेर धाैलागिरी अस्पतालमा सेवा…
तीन कराेडसम्मका याेजना प्रदेश र स्थानीय तहमै
संघियतालाई बलियाे बनाउन साना याेजना प्रदेश र स्थानीय तहलाई सिधै हस्तान्तरण गरिने भएकाे छ । यस वर्षदेखि बजेटसम्बन्धी नीति र…