बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन । बाजुरा, बझाङ लगायत जिल्लामा भूकम्पको धक्काबाट कतिपय भौतिक संरचना भत्किएका फोटोहरु सामाजिक संजाल फेसबुक, टुइटर लगायतमा सार्वजानिक भएका छन् ।
छुटाउनुभयो कि?
माओवादी केन्द्रद्धारा आइसिटी फोरमको गठन
माओवादी केन्द्रले आइसिटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल…
एसिड आक्रमण विरुद्धकी अभियान्ता मुस्कानले कावासोतीमा गरिन् अभिमुखीकरण
एसिड आक्रमण विरुद्धको अभियान सञ्चालन गर्दै आएकी विरगञ्जकी मुस्कान खातुनले आफ्ना अनुभव सहित किशोरी विद्यार्थीहरुसँग अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम आज कावासोतिका…
एमाले गण्डकीकाे अध्यक्षमा नवराज शर्मा निर्वाचित
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । प्रतिस्पर्धी मायानाथ अधिकारीलाई पराजय…