भारतको हिमाचल राज्यको शिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ। शिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार बिहान गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो । टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा र छोरा मोहनको पहिरोमा परी मृत्यु भएको छ ।केही दिनयता हिमाचललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढी/पहिरोले जनधनको क्षति गरेको छ ।
छुटाउनुभयो कि
विपन्नलाई ५० युनिट विद्युत नि:शुल्क
सरकारले विपन्न परिवारलाई ५० यसनित विधुत नि:शुल्क दिने भएकाे छ । आगामी आर्थिक वर्षदेखि दिने भएकाे हाे । शुक्रबार नीति…
गण्डकीमा सांसदको नयाँ लोगो
गण्डकी प्रदेश सभाको लोगो परिवर्तन भएको छ । नियमावली २०८० ले गण्डकीको नयाँ लोगोको रंग परिवर्तन गरिएको हाे । शुक्रबारकाे…
एमालेले संसद् अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि वैठक केही दिनको लागि स्थगित भएको छ । क्विन्टल सुन तस्करीको…