क्यानाेनिङ गर्ने क्रममा लडेर घाइते भएकी पाेखरा महानगरपालिका-२६ बुढिबजारकी २२ वर्षिया अन्जिता भण्डारीकाे उपचारको क्रममा मृत्यु भएकाे छ । बुधबार ३ बजेर ५० मिनेट जादा कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ घलेलस्थित क्यान्वयनमा क्यानाेनिङ गर्ने क्रममा लडेकी थिईन् । कास्की प्रहरीका अनुसार घाइते भण्डारीकाे मणिपाल शिक्षण अस्पतालमा उपचारकाे क्रममा करिव ५ बजे चिकित्सकले मृत्त घाेषणा गरेका हुन् ।
छुटाउनुभयो कि
कोरोनाका कारण सिर्जना कप स्थगित
कोरोना महामारीका कारण सामुदायिक विद्यालयस्तरीय सिर्जना कप छात्रछात्रा भलिबल प्रतियोगिता स्थगित भएको छ ।सिर्जना विकास केन्द्र पोखरा र जिल्ला भलिबल…
फेदीखाेला-२ काे बजेट खर्च ८२ प्रतिशत
स्याङ्जाको फेदीखाेला गाउँपालिका-२ काे गत आर्थिक वर्ष (२०८०/८१)काे बजेट खर्च ८२ दशमलव ६९ प्रतिशत रहेकाे छ । कुल बजेट ३०…
प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग बन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्यार सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन् । प्रधानमन्त्री…