राजस्व अनुसन्धान विभागले तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको छ । काठमाडौंको ठमेलस्थित भियाना होटलबाट शनिबार राति पक्राउ गरेकाे हाे । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् ।
छुटाउनुभयो कि
गण्डकीमा समानुपातिकतर्फ एमाले अगाडि
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणम सार्वजानिक भइरहदाँ गण्डकी प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले अगाडि रहेको छ । प्रदेशका…
गतवर्ष तनहुँमा २२ किलोमिटर सडक कालोपत्रे
गत आर्थिक वर्ष २०७९–८० मा तनहुँमा २२ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा एक बर्षभित्र…
माओवादी केन्द्रकाे प्रदेश वैठक सुरू
नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको बैठक मंगलबार पोखरामा सुरु भएको छ । बरिष्ठ नेता देब गुरुङ र हितराज पाण्डे सहितका…